माघ ७, काठमाडौं – नेपाल आयल निगमले आज विजोर नम्बर प्लेटका भाडाका ट्याक्सीलाई पेट्रोल वितरण गरिरहेको छ । बिहीबार विजोर नम्बर प्लेटका आधारमा नेसनल ट्रेडिङ लिमिटेड टेकु, महालक्ष्मी बसुन्धरा, इन्द्रायणी, सानेपा र हलचोक फ्युल स्टेशन गरी ४ वटा पेट्रोल पम्प...