माघ १३, काठमाडौं – नक्कली लाइसेन्स बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले होलाग्राम, छाप लगायतका सामाग्रीसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रसुवाको धैबुङका ३९ वर्षीय लालबहादुर तामाङ, गुल्म...