नेपालमा सवारीसाधनको दूर्घटना अवश्यम्भावी हुन्छ । तर यस्तो दूर्घटना हुँदा यातायात व्यावसायी, यातायात मजदूर, यात्रु, मृतकका आफन्त र घाइतेहरुलाई पीडा, कष्ट र सकस भोग्नुपर्ने हुन्छ । जसलाई न्यूनिकरण गर्दै सबैखाले जोखिम बहन गर्न नेपालमा अल नेपाल ट्रान्सपो...