फागुन ३०, दाङ – वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले पेट्रोलियम कानुन चाँडै बन्ने बताएका छन् । इन्धन तथा खाद्यान्न डिपोको स्थलगत निरीक्षणका लागि दाङ आइपुगेका उनले शनिबार पत्रकारहरूसँग भने ‘चाँडै नै हामी कार्यविधि बनाउँदैछौं, अब पेट्रोलियम कानुन...