काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न कारणवश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ ।
यस अभियान अन्तर्गत टाटा कमर्सियल गाडीहरुको खरिदमा बिन...
काठमाडौं – मोटरहेड बाइकको उपत्यकाका तीन विभिन्न स्थानमा सर्भिस नेटवर्क स्थापना भएको छ । नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौंको बालाजु, ललितपुरको धोविघाट र भक्तपुरको सल्लाघारीमा सर्भिस सेन्टर स्था...
काठमाडौं – बजाज बाइकको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले फेरि बजाजका विभिन्न मोडलका बाइकको मूल्यमा वृद्धि गरेको छ । अन्य बाइकमा सामान्य मूल्य वृद्धि गरेको भए पनि बजाजको सबैभन्दा महंगो बाइक डोमिनार ४०० को मूल्यमा भने एकै...
काठमाडौं - सरकारले सुशासन वृद्धि गर्ने भन्दै सरकारी सेवा सरल र सहजरूपमा दिन अघि बढाउन ‘नागरिक एप्स’को सञ्चालन गरेको छ । उक्त ‘नागरिक एप्स’को प्रयोग शुक्रबारबाट परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको हो ।
सञ्चार तथा सूचना प्र...
काठमाडौं – नेपाली बजारमा संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार ओरा आर१ ल्याउने चर्चामा रहेको ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । भीजी इम्पेक्स हालै ग्रेटवाल मोटर्सको नेपालका ल...
काठमाडौं – गाडी सर्भिसिङ गर्नु पर्ने र व्यस्त दैनिकी भएकाहरुको सहजताका लागि नयाँ सेवाको सुरुवात भएको छ । योङ एज इन्जिनियरिङ सोलुसन्सले गाडी सर्भिसिङका लागि घर वा कार्यालयमै पुगेर गाडी लिने र फेरि तोकिएकै स्थानमा पु-याउने गरी सेवा शुभारम्भ गरेको...
काठमाडौं – नेपाली बजारमा भित्रिएको एक वर्षको अवधिमा हिरो एक्सपल्स २०० बाइक ४ हजार युनिट बिक्री भएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जेनरल मार्केटिङ प्रालिले नेपालमा भित्र्याए पछि यो निकै नै चर्चित समेत बनेको छ ।
यसै सन्दर्भमा हालै...
काठमाडौं – केही दिन पहिले भारतीय बजारमा लन्च भएको अप्रिलियाको नयाँ स्कुटर एसएक्सआर १६० को बुकिङ खुलेको छ । नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले सो स्कुटरको बुकिङ खुला गरिएको बताएको छ ।
सो स्कुटर नेपाली बजारमा फ...
काठमाडौं – थर्ड व्हिलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर उपलब्ध गराउन थालेको छ । कम्पनीले शुक्रबारदेखि अनलाइनमार्फत ती स्कुटर बिक्रीको सेवा सुरू गरेको हो ।
थर्ड ह्विलले विगत २ वर्ष देखि नै अनलाइन माध्यमबाट दुई पांग्रे सवारीको सर्भिसिङ...
काठमाडौं- काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ।
यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधार...
काठमाडौं – नेपालका ख्यातिप्राप्त क्रिकेटर र नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा अग्नि इंकका ब्रान्ड एम्बेसेडर पारस खड्काले ‘महिन्द्रा उत्सव’ अन्तर्गत योजनाको एक अंशका रूपमा आयोजित ‘लक्की ड्र’ कार्यक्रममार्फत ३ बम्पर पु...
काठमाडौं – टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभर मेगा स्मार्ट एक्सचेन्ज फेस्टिभल आयोजना गरिरहेको छ । पुस २८ देखि प्रारम्भ भएको सो एक्सचेन्ज फेस्टिभल आगामी माघ ६ गते सम्म चल्ने छ ।
एक्सचेन्ज फेस्टिभलमा जुनसुकै ब्रान्डका...
भारतमा गल्फ आयलले प्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीको सम्मानमा गल्फ लुब्रिकेन्ट प्याक लन्च गरेको छ । स्पेसल एडिसनको रुपमा एमएस धोनी ट्रिब्युट प्याक ल्याएको गल्फले सो प्याक दुई महिना सम्म बिक्रीका लागि उपलब्ध गराउने छ ।
गल्फ लुब्रिकेन्टका वि...
काठमाडौं– यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदनलाई अनलिमिटेड बनाउने तयारी गरेको छ । विभागले विहिबारबाट लाइसेन्सको अनलाइन आवेदनलाई अनलिमिटेड बनाउने तयारी गरेको हो ।
कोरोना महामारीसँगै बन्द भएको लाइसेन्सको परीक्षा पुन सूचारु भएसँगै वि...
काठमाडौं – विश्वकै महंगो र प्रिमियम ब्रान्डको छबी बनाएको हार्ले डेभिड्सनको शोरुम गैह्रिधाराबाट हटाइ्एको छ । ६ करोड हाराहारीमा लगानी गरी निर्माण गरिएको उक्त शोरुम नेपालकै सबैभन्दा महंगो र भव्य मानिन्थ्यो ।
शोरुम २ बर्षसम्म सञ्चालनमा भएको थियो ।...
प्रिमियम ब्रान्ड फक्सवागनको अलस्पेस एसयूभी नेपाली बजारमा सोल्ड आउट भएको छ । असोज अन्तिम साता बुकिङ खुल्ला गरिएको यो एसयूभी त्यसयता १० युनिट भित्र्याइएको थियो । ती सबै एसयुभी छोटो समयमा सोल्ड आउट भएको र नयाँ गाडीका लागि ग्राहकले केही समय पर्खनुपर्ने न...
काठमाडौं– यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल दुवै परीक्षालाई सहज बनाउने तयारी गरेको छ । विभागले लाइसेन्सको लिखित परीक्षाका लागि सजिला प्रश्न सोध्ने र ट्रायलमा पनि विभिन्न प्यारामिटरमा अंकभार तोकेर ६० नम...
काठमाडौं – कियाका कार किन्दा नविल बैंकले ७.९९ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ । सो ब्याजदर ५ वर्ष सम्म परिवर्तन गरिने छैन ।
कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज र नविल बैंकबीच हालै यस सम्बन्धी सम्झौता भएको बताइ...
काठमाडौं – नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले एक्सचेन्ज अफर ल्याएको छ । कार्बुरेटर छोडौ, एफआई चढौ भन्ने नारासाथ संचालित सो अफर अन्तर्गत कुनै पनि पुरानो बाइकसँग नयाँ यामाहा बाइक साट्न सकिने छ । ती पुर...
काठमाडौं – स्कोडाको नेपाल २.० नीतिअन्तर्गत नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ स्कोडा कारोक सार्वजनिक गरेर आफ्नो एसयूभी पोर्टफोलियोलाई थप विस्तार गरेको छ । नयाँ स्कोडा कारोक विश्वकै पुरानो र स्थापित...
काठमाडौं – ट्राफिक कारवाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जनालाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक महाशाखाले सम्मान तथा पुरस्कृत गरेको छ ।
पछिल्लो समय ट्राफिक कारवाहीमा परी ट्राफिक प्र...
काठमाडौं – पूर्वी नेपालको झापामा आगामी फागुन १० गते टु ह्विलर एक्सपो तथा मोटोक्रस नेपाल च्याम्पियन सिरिज २०२१ राउन्ड १ हुने भएको छ ।
झापाको विर्तामोडस्थित डोमलाल राजवंशी स्टेडियममा हुने सो इभेन्टको आयोजक मोटर स्पोर्ट्स नेपाल, झापा ११ र काठमाडौ...
काठमाडौं– नागढुंगा नौबिसे सुरुङमार्ग निर्माणको कामले गति लिने भएको छ । जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले तोकिएकै समयमा सुरुङ मार्गको काम सक्ने भन्दै बिहिबारबाट २४ संै घन्टा काम गर्ने तालिका बनाएर कामदार खटाएको हो ।
जसमा ८–८ घन्टाको...
काठमाडौं – नुवाकोट अटो मेकानिक्स व्यवसायी संघले साधारण सभाको लागि आर्थिक छलफल र मेकानिक तथा व्यवसायी भेला कार्यक्रमको आयोजना गरेको छ । शनिबार सम्पन्न सो छलफल तथा भेला कार्यक्रममा संघका विविध गतिविधि र आगामी दिनमा गरिने विभिन्न कार्यक्रमका वारेम...