काठमाडौं – भोलि देखि प्रारम्भ हुने नाडा अटो शोमा हुन्डाई आयोनिक कार समेत प्रदर्शन गरिने भएको छ ।
हुन्डाई मोटर्सका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक कार आयोनिक प्रदर्शन गर्ने भएको छ ।
मिड साइज्ड सेडान आकारको यस कारमा...
काठमाडौं - नाडा अटो शोको सवै तयारी पूरा भएको छ । आगामि भदौ २६ गतेदेखि ३१ गतेसम्म चल्ने नाडा अटो शोको सवै तयारी पूरा भएको नाडा अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
नाडा अटो शो नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र ग...
काठमाडौं – आगामी भाद्र २६ देखि प्रारम्भ हुने नाडा अटो शोमा होन्डाको नेपाल भित्रिएको पहिलो बाइक पनि हेर्न सकिने भएको छ ।
होन्डाको सीटी ९० नामक सो बाइकमा ८९ सीसीको फोर स्ट्रोक एयर कुल्ड इन्जिन छ ।
नेपालको मोटरसाइकल इतिहासमा यो मोटरसाइकलको निकै...
काठमाडौं – नाडा अटो शोको इतिहासमै पहिलो पटक अल्फा राइडिङ गियर समेत सहभागी हुने भएको छ ।
आगामी भाद्र २६ देखि ३१ सम्म हुने नाडा अटो शोको स्टलमा अल्फा राइडिङ गियरका यी उत्पादन प्रदर्शनका लागि राखिने कम्पनीको भनाइ छ ।
कम्पनीले २०१८ सिरिजका अल्फाक...
काठमाडौं – महिन्द्राको नेपालको लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्राको ‘महिन्द्रा एक्सयुभी ५००’ को नयाँ भर्सन सार्वजनिक गरेको छ ।
सो एसयूभी आगामी भाद्र २६ देखि प्रारम्भ हुने अटो शोमा पहिलो पटक प्रदर्शन गरिदै छ ।
नयाँ...
काठमाडौं – भारतीय बजारमा केही महिना आगाडि सार्वजनिक गरिएको टीभीएस एनर्टक स्कुटर आगामी भाद्र २६ देखि प्रारम्भ हुने नाडा अटो शोमा सार्वजनिक हुने भएको छ ।
१ सय २५ सीसी इन्जिन दिइएको यसले ९.३ बीएचपी पावर दिन्छ । १०.५ एनएमको टर्क उत्पादन गर्ने...
काठमाडौं – एमएडब्लुले यस वर्षको नाडा अटो शोमा स्कोडाको पहिलो फुल साइज्ड एसयूभी कोडियाक प्रदर्शन गर्ने भएको छ ।
केही समअघि देखि नै शोरुममा राखिएको भएपनि अटो शोमा भने पहिलोपटक प्रदर्शन गर्न लागिएको हो ।
२.० लिटर फोर सिलिन्डर इन्जिन भएको यो सेभे...
काठमाडौं – आगामी भाद्र २६ देखि ३१ गते सम्म सञ्चालन हुने नाडा अटो शो २०१८ मा यामाहाको नयाँ बाइक आर १५ भी ३.० सार्वजनिक गरिने भएको छ ।
यामाहाको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आर १५ भी ३.० सार्वजनिक गर्ने भएको हो ।
यामाह...
अटोमोबाइलसँग चासो राख्ने सवै पक्षले जिज्ञासा राखेर वस्ने हुँदा विगतका बर्षहरुमा जस्तै यसपटकको अटो शो पनि भव्य र सभ्य तवरबाट सम्पन्न हुनेमा हामी विश्वस्त छौ ।
आगामी भाद्र २६ गते देखि राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो हुदैछ । अटो शोमा अटोमोबाइल आयातकर्ता कम्पनीले आकर्षक युवतीहरुलाई मोडलको रुपमा राखेका हुन्छन् । मानिसहरु गाडी भन्दा पनि मोडल हेर्नका लागि पनि अटो शो गएको पाइन्छ ।
मोडल बन्ने इच्छा सबैको हुन्...
काठमाडौं – आगामी भाद्र २६ देखि प्रारम्भ हुने नाडा अटो शो २०१८ मा पहिलो पटक एसडब्लुएम मोटरसाइकल प्रदर्शन गरिने भएको छ ।
एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ज्ञान ग्रुपले यी बाइक नाडा अटो शोमा सार्वजनिक गर्ने भएको हो ।...
काठमाडौं – आगामी भाद्र २६ देखि प्रारम्भ हुने नाडा अटो शो २०१८ मा १९ ब्रान्डका दुई पांग्रे सवारी साधनले भाग लिने भएका छन् ।
अटो शोमा टीभीएस, एसडब्ल्युएम, बजाज, सुजुकी, होन्डा, हार्ले डेभिडसन, हिरो, केटीएम, यामाहा र रोयल इन्फिल्डका बाइक र स्कुटर...
काठमाडौं - फियाट क्रिस्लर अटोमोबाइल्सले उत्पादन गरेको जिप कम्पास पहिलो पटक नाडा अटो शोमा देखिने भएको छ ।
आगामी भाद्र २६ देखि प्रारम्भ हुने नाडा अटो शोकै इतिहासमा जिप ब्रान्ड पहिलो पटक सहभागी हुने भएको हो । भारतमा जिपको यो तेस्रो मोडल हो भने भारतमै स...
काठमाडौं – आगामी भाद्र २६ देखि प्रारम्भ हुने नाडा अटो शोमा हार्ले डेभिडसनका बाइक प्रदर्शनका लागि राखिने भएको छ ।
नाडा अटो शोको इतिहासमै पहिलो पटक हार्लेका बाइक राखिने भएका हुन् । हार्ले डेभिडसन बाइकको आधिकारिक वितरकको रुपमा आईएमई अटोमोटिभ्सले...
काठमाडौं – आगामी भाद्र २६ गतेदेखि ३१ गते सम्म आयोजना हुने ‘नाडा अटो शो २०१८’ मा १९ ब्रान्डका ४ पांग्रे र २० ब्रान्डका २ पांग्रे सवारी साधन प्रदर्शनका लागि राखिने छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एन्ड म्य...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्ना सदस्यहरुका लागि ‘इनह्यान्सिङ ट्याक्स स्किल’ विषयमा एकदिने वर्कसप सम्पन्न गरेको छ ।
हिजो भदौ १५ गते सम्पन्न सो वर्कसपमा हालको परिवर्तित सन्दर्भमा अटोमोबाइल क्षेत्रमा कार्यरत व्यव...
पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो चौथो कार्यसमिति बैठक भदौ १ गते उपत्यका बाहिर पोखरामा आयोजना ग-यो । देशका बिभिन्न क्षेत्रमा रहेर अटोमोबाइल व्यवसायीको समस्याको विषयमा जानकारी लिन र समस्या समाधान गर्न संघीय सरकारसँग पहल गर्ने मु...