काठमाडौं – मारुती सुजुकीको नेपालको लागि आधिकारीक बिक्रेता सिजी मोटोकर्पले तीन वटा हाइब्रिड कार सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले नाडा अटो शोमा ती कारहरु सार्वजनिक गर्न लागेको हो । मारुती सुजुकीले प्रयोग गर्दै आएको माइल्ड हाइब्रिड इन्जिनमा आएका...
काठमाडौं – चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनी बीवाईडीले अटो शोमा मल्टि युटिलिटी भेइकल (एमपीभी) एम–३ ल्याउने भएको छ ।
बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ गाडी ल्याउन लागेको हो । मिनि एमपीभी एम–३ गाडी ५...
काठमाडौं – रनर मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता रमन मोटर्सले आगामी नाडा अटो शोमा २०० सीसीको डर्ट मोटरसाइकल राख्ने भएको छ ।
कम्पनीले अटो शोमा अफरोड भर्सनको हक मोटरसाइकल प्रदर्शनी तथा बिक्री गर्ने भएको हो । हाल नेपालमा यो मोडल ३ लाख ९९...
काठमाडौं – हुन्डाईले आफ्नो चर्चित एसयूभी भेन्यू भोलि बिहीबार नेपाली बजारका लागि लन्च गर्ने भएको छ । त्यसपछि सो एसयूभीलाई आगामी भाद्र १० देखि प्रारम्भ हुने नाडा अटो शोमा पनि देख्न पाइने छ ।
नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्...
काठमाडौं – अटो शो २०१९ मा चिनियाँ ब्रान्ड डीएफएसकेले इन्ट्रि गर्ने भएको छ ।
केही समयअघि नेपाली बजारमा आधिकारिक विक्री वितरण सुरु भएको डीएसएफकेका एसयूभी र पिकअप अटो शोमा प्रदर्शनी गरिने भएका छन् । उक्त ब्रान्डको ग्लोरी एसयूभी पहिले नै औपचारिक स...
काठमाडौं – फोर्ड गाडीको लागि नेपालको आधिकारिक वितरक जिओ अटोमोबाइलले नाडा अटो शोलाई लक्षित गर्दै ‘सिधै क्यास, नो बकवास’ नामक आकर्षक ग्राहक योजना ल्याएको छ ।
कम्पनीले भदौं १० गतेबाट सुरु हुने अटो शोलाई मध्यनजर गर्दै सो आकर्षक अफर ल्य...
टाटा मोटर्सको हालसम्मकै अत्याधुनिक एवं सुविधासम्पन्न एसयुभी ह्यारिअर ‘एच फाइभ’ नामले नेपाल भित्रिने अन्तिम तयारीमा छ । भारतमा उत्पादन भएर विश्व बजारमा निर्यात गर्ने तयारीमा रहेको यो एसयुभी नेपालमा किन नाम परिवर्तन भएर आउँदै छ त ? यस...
काठमाडौं – होन्डाको नयाँ बाइक सीबी ४०० एसएफले आगामी नाडा अटो शोमा धेरैको ध्यानाकर्षण गर्ने अनुमान गरिएको छ ।
केही समय पहिले नेपाली बजारमा भित्र्याइएको सो बाइकको मूल्य २२ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।
होन्डा सीबी४००एसएफमा ३९९ सीसीको लिक्विड...
काठमाडौं – नाडा अटो शो २०१९ मा महिन्द्रा मराजो समेत सार्वजनिक गरिने आधिकारिक विक्रेता अग्नी इन्कर्पोरेटेडले जनाएको छ । एमपिभी सेग्मेन्टको मराजोलाई कम्पनीले केही समय अघि सम्पन्न महिन्द्रा उदयमा शोकेस गरेको थियो ।
निकै चर्चामा रहेको महिन्द्राको...
काठमाडौं – भारतीय गाडी उत्पादन कम्पनी महिन्द्राले उत्पादन गरेको एक्सयूभी ३०० यो वर्षको नाडा अटो शोमा नेपाल आउने भएको छ ।
कम्पनीले यो एसयूभी केही महिना अघि आयोजना गरेको महिन्द्रा उदयमा शोकेस गरेको थियो । एक्सयूभी ३०० दुई इन्जिन अप्सन र ४ भेरिएन...
काठमाडौं – नाडा अटो शोमा इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी निउको नयाँ स्कुटर देख्न पाइने भएको छ ।
नेपालमा निउका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको कम्पनी इको इन्फिनिटीले निउ एनजीटी स्कुटर सार्वजनिक गर्ने भएको छ । यसको मूल्य ४ लाख २५ हजार रुपैय...
काठमाडौं – आगामी भाद्र १० देखि प्रारम्भ हुने नाडा अटो शोमा मियामाका इलेक्ट्रिक स्कुटर थप कलर रेन्ज सहित आउने भएका छन् ।
जापनिज कम्पनी मियाची मोटर्सले चीनमा उत्पादन गर्ने यी स्कुटर विभिन्न ५ मोडलमा उपलब्ध छन् ।
त्यसपध्ये पहिलो हो, एसडी वान । १...
काठमाडौं – यस पटकको नाडा अटो शो आगामी भाद्र १० देखि १५ गते सम्म हुनेछ । आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सो कुराको जानकारी गराएको हो ।
सवारीसाधनहरुको भव्य प्रदर्शनी तथा ठूलो मेला नाडा अटो शो १४औँ संस्क...
काठमाडौं – भाद्र १० देखि प्रारम्भ हुने नाडा अटो शोमा अन्य सवारी साधनका साथै दाहे ब्रान्डको इलेक्ट्रिक गाडीले पनि धेरैको ध्यान तान्ने अनुमान गरिएको छ ।
चिनियाँ ब्रान्ड दाहेको सो ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । लिड एसिड ब्याट्री र लिथियम आयो...
काठमाडौं – नाडा अटो शोमा बीएमडब्ल्युका बाइकको समेत अनुभव लिन सकिने भएको छ । बीएमडब्ल्युको आधिकारिक वितरक टर्क मोटर्सले केही समय पहिले नेपाली बजारमा उपलब्ध गराएका दुई मोडल जी ३१० जीएस र जी ३१० आर बाइकलाई अटो शोमा शोकेस गर्ने भएको छ ।
हाल बीएमडब...
काठमाडौं – आगामी भाद्र १० देखि प्रारम्भ हुने नाडा अटो शोमा बनेल्लीका बाइक विशेष आकर्षण बन्ने छन् ।
बेनेल्लीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनलले ३०२ एस, टीआरके २५१ र लियोन्सिनो २५१ नयाँ प्रस्तुतिको रुपमा सजाउने भएको छ । ३०२ एस बाइ...
काठमाडौं – आगामी भाद्र १० बाट प्रारम्भ हुने नाडा अटो शो २०१९ मा ‘सुपर सोको’का इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर प्रदर्शन गरिने भएको छ ।
सुपर सोको नाडा अटो शोमा पहिलो पटक सहभागी हुन लागेको हो । सुपर सोकोको नेपालका लागि आधिकारिक बिक्रे...
काठमाडौं – नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी उपलब्ध गराउने भएको छ । कम्पनीले यसका लागि प्रि–बुकिङ प्रारम्भ गरेको छ ।
यो नयाँ विद्युतीय एसयूभीमा सुरक्षालाई मध्यनजर गर्...
अमित पोखरेल नविल बैंकमा करिव १५ वर्षदेखि कार्यरत छन् । विभिन्न ब्रान्च र क्षेत्रमा कार्य गरेको अनुभव भएका पोखरेल हाल पर्सनल लेन्डिङ युनिटमा कार्यरत छन् । नविल बैंकले हालै इलेक्ट्रिक सवारी साधन किन्नका लागि नविल ई–अटो लोन नामक नयाँ स्किम ल्याएको...
काठमाडौं – टाटा ह्यारियर नेपाली बजारमा एच फाइभ (H5) नाममा आउने भएको छ । पहिले नै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भए पनि नामकै कारण यसको लन्च रोकिएको थियो ।
नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सो कार आगामी नाडा अटो श...
काठमाडौं – आगामी भाद्र १० देखि प्रारम्भ हुने नाडा अटो शोमा जिनियस ब्रान्डका इलेक्ट्रिक बाइक र स्कुटर पहिलो पटक सार्वजनिक गरिने भएको छ । नेपाली बजारका लागि नै विशेष प्रकारले लक्ष्यित गरी डिजाइन गरिएका यी बाइक र स्कुटर योम मा ई मोटर्सले भित्र्याउ...
सुजुकीले भारतीय बजारमा जिक्सर एसएफ २५० को नेकेड भर्सन भारतमा लन्च गरेको छ । नयाँ सुजुकी जिक्सर २५० को मूल्य १ लाख ५९ हजार भारु रहेको छ ।
कम्पनीले जिक्सर लाइनअप जस्तै जिक्सर १५५, जिक्सर एसएफ १५५, जिक्सर २५० तथा जिक्सर एसएफ २५० उपलब्ध गराएको छ । यसमा...
काठमाडौं – नाडा अटो शोमा टाटाको नयाँ एसयूभी ह्यारियर विशेष आकर्षण हुनेछ । आगामी भाद्र १० देखि प्रारम्भ हुने नाडा अटो शोमा सो एसयूभी नेपाली अवलोकनकर्ताले हेर्न पाउने बताइएको छ ।
नेपाली बजारमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...
काठमाडौं – आगामी भाद्र १० देखि प्रारम्भ हुने नाडा अटो शोमा यामाहाको विशेष किसिमको स्कुटर एनम्याक्स १५५ विशेष आकर्षण हुनेछ ।
सो नयाँ स्कुटरमा १५५ सीसी, लिक्विड कुल्ड, फोर भल्व इन्जिन छ, जसले १४.८ पीएस पावर र १३.५ एनएम टर्क प्रदान गर्छ ।
एनम्या...