आनन्द एस सेठी, निर्देशक, लुमन इन्डष्ट्रिज लिमिटेड
लुमनका उत्पादनको नेपालस्थित आधिकारिक वितरक कामना अटोमोटिभ्सले आयोजना गरेको मेकानिक्स मिटमा भाग लिन लुमन इन्डस्ट्रिजका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर आनन्द एस सेठी नेपाल आए, केही समय अघि । सोही अवसरमा...