साउदी अरबमा चलिरहेको डकार -याली २०२१ समाप्त भएको छ । सो -यालीमा मोन्स्टर इनर्जी होन्डा टिम प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
उक्त -यालीमा होन्डा टिमले १२ चरणमा ७ हजार ६०० किलोमिटरको दुरी तय गरेको थियो । होन्डाका केभिन बेनाभाइड्सले सो -याली जितेका...
सन् २०२० स्वीडेनको लागि उत्साहजनक वर्ष बनेको छ । यो वर्ष स्वीडेनमा इलेक्ट्रिक कारको बिक्रीमा नयाँ रेकर्ड कायम भएको छ । वर्षको अन्तिम महिना डिसेम्बरमा स्वीडेनमा समग्र कार बजारमा ४९ प्रतिशत इलेक्ट्रिक कारको बजार हिस्सा कायम भएको छ ।
यो महिनामा १६ हजार...
चर्चित मोटोजीपी राइडर भ्यालेन्टिनो रोसीले अब पेट्रोनस यामाहा सेपाङ रेसिङ टिमबाट बाइक कुदाउने छन् । सन् २०२१ को शुरुवात पश्चात उनले यो टिमबाट खेल्ने सम्झौता गत सेप्टेम्बरमै गरेका थिए ।
९ पटकका विश्व च्याम्पियन रोसी सन् २००० यता प्रिमियर क्लासमा सदैव...
जर्मनीको प्रसिद्ध अटो निर्माता कम्पनी बगवार्डको इन्ट्री लेवल कार बीएक्स३ ले फेरि पनि प्रतिष्ठित डिजाइन अवार्ड प्राप्त गरेको छ ।
अटोमोटिभ ब्रान्ड कन्टेस्ट २०२० मा ‘एक्सटेरियर प्रिमियम ब्रान्ड’ क्याटागोरीले बीएक्स३ ले सो अवार्ड जितेको हो ।...
टाटा ह्यारियर एक फ्लाईओभरको डिभाइडरसँग ठोकिएर दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटना भारतको राजधानी दिल्लीमा भएको हो । तर पनि दुर्घटनामा सबै यात्रु सकुशल रहे ।
उक्त दुर्घटनामा ५ सीटर एसयूभीको फ्रन्ट बम्परमा हानी पुगेको छ । सो दुर्घटनाले प्रिमियम एसयूभी...
जर्मन कार निर्माता कम्पनी बीएमडब्ल्युले विश्वकै पहिलो अल–इलेक्ट्रिक विङसुट बनाएको छ । यसको सहयोगले ३ सय किमी प्रतिघण्टाको गतिमा ब्याटम्यान जस्तै उड्न सकिन्छ । बीएमडब्ल्युले डिजाइन वर्क्सको सहयोगमा सो विङसुट बनाएको हो ।
सो विङसुटको कन्सेप्ट ३ व...
उड्ने कार चलाउने मानिसको सपना अब छिट्टै साकार हुने भएको छ । युरोपियन राष्ट्र स्लोभाकियामा उड्ने कार अर्थात एयर कारको सफल परीक्षण सम्पन्न भएको छ । सडकमा चल्ने सो कार तीन मिनेटमै प्लेनको रुपमा परिवर्तित हुन्छ ।
परीक्षणको समयमा सो कार हावामा १५ सय फिट...
कियाले आफ्नो ब्रान्ड लोगोलाई नयाँ डिजाइनमा प्रस्तुत गर्ने भएको छ । कम्पनीका अनुसार सो लोगो सन् २०२१ पश्चात सार्वजनिक गरिने छ । कियाको सो नयाँ लोगोले ब्रान्डको प्रगतिशील, इनोभेटिभ र स्टाइलिस मापदण्डलाई प्रदर्शन गर्नेछ ।
कियाले लोगो परिवर्तन गर्ने आफ्...
फ्रान्सेली कार निर्माता कम्पनी बुगाटीले विश्व स्तरमा सबैभन्दा नयाँ ट्रयाक फोक्स्ड हाइपरकार बुगाटी बोलाइड सार्वजनिक गरेको छ । अल न्यु बुगाटी बोलाइडको अर्थ तीव्र गतिको कार भन्ने बुझिन्छ । सो कारमा कम्पनीले ८.० लिटर क्वाड टर्बाे डब्ल्यू१६ इन्जिनको प्रयो...
हुन्डाई मोटर कम्पनी विश्वका अटोमोटिभ ब्रान्ड मध्ये टप ५ मा पर्न सफल भएको छ । कम्पनीको ग्लोबल ब्रान्ड भ्याल्यु बढ्दै गएर यो वर्ष सो स्थान हासिल गर्न सफल भएको हो । ब्रान्ड कन्सल्टिङ फर्म इन्टरब्रान्डले प्रकाशित गर्ने ‘बेस्ट ग्लोबल ब्रान्ड्स २०२०&...
जापानमा धेरै सवारी साधन उत्पादन हुन्छन् । यो विश्वमै विकसित देश मानिन्छ । यहाँ ड्राइभिङ सम्बन्धी पनि कडा र अनौठा नियम छन् । जापानको ड्राइभिङ सम्बन्धी कानुनले सबैलाई चकित पार्न सक्छ । साथै यसबाट केही सिक्ने अवसर पनि पाउन सकिन्छ ।
मापसे गर्ने ड्राइभर,...
चीनमा सवारी साधनको विक्री बढेको छ । कोरोना भाइरसको महामारी कारण केही समय शिथिल रहेको चिनियाँ अर्थतन्त्रमा व्यापक सुधार आउन थालेसँगै अटो बजारमा पनि पुनर्बहाली आएको हो ।
चिनियाँ अटोमोबाइल उत्पादक संघका अनुसार अगष्टको तुलनामा सेप्टेम्बरमा सवारी स...
विश्वभर टीभीएस अपाचे सिरिजका बाइक ४० लाख भन्दा बढी युनिट बिक्री भएका छन् ।
टीभीएसको अपाचे सिरिजमा हालसम्म आरटीआर १६०, अपाचे आरटीआर १६० ४भी, अपाचे आरटीआर १८०, टीभीएस अपाचे आरटीआर २०० ४भी र आरआर ३१० मोडल लन्च गरिसकेको छ । अपाचे सिरिजमा पनि विभिन्...
अर्को महिनादेखी भारतमा उत्पादन बन्द गर्ने घोषणा गरेको हार्ले डेभिड्सनले अब उप्रान्त आफ्ना बाइक हिरो मोटोकर्प मार्फत बिक्री गर्ने तयारी थालेको छ । उत्पादन बन्द गरेपनि भारतीय बजारमा रहिरहनका लागि उसले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको उत्पादक कम्पन...
गत अक्टोबर ४ का दिन अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित सडकमा एकै पटक १ हजार ७५१ सुबारु कारको परेड देखियो । यसले गर्दा सडक नै जाम भयो । यो सुबारु कम्पनीद्वारा उत्पादित कारहरुको हाल सम्मकै सबैभन्दा ठूलो परेड थियो ।
यद्यपि सो परेड कुनै विरोध प्रदर्श...
ब्रिटिश सुपरकार निर्माता कम्पनी म्याकरेनको हेडक्वाटर बिक्री गरिने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा कम्पनीले सो निर्णय गरेको बताएको छ ।
कम्पनीले हालै क्यानाडाको घर जग्गा कम्पनी कोलिअर्सलाई सो हेडक्वाटर २५६ मिलियन डलरमा ब...
चीनमा जनरल मोटर्सद्वारा उत्पादिन वुलिङ मिनीले अगस्त महिनामा सबैभन्दा बढी बिक्री हुने मिनी ईभीको रुपमा रेकर्ड कायम गरेको छ ।
अगस्त महिनामा करिव १५ हजार गाडी बिक्री गरेर यसले टेस्ला मोडल ३ लाई समेत पछि पारेको छ ।
जनरल मोटर्स (जीएम) को ज्वाइन्ट भेन्चर...
बलिउड सुपरस्टार आमिर खान भारतीय टायर कम्पनी सिएटको ब्रान्ड एम्बेसडर बनेका छन् ।
दुई वर्षका लागि गरिएको सम्झौता अनुसार प्रारम्भमा आमिर खानले टायरको दुई विज्ञापनमा अभिनय गरेका छन् । विभिन्न अनलाइन, अफलाइन र डिजिटल प्लेटफर्ममा सो विज्ञापन सार्वजनिक गरि...
टाटा अल्ट्रोज ड्रिम ११ इन्डियन प्रिमियर लिगको अफिसियल पार्टनर हुने भएको छ । आइपीएल २०२० टुर्नामेन्टमा सबैभन्दा स्ट्राइक रेट भएका ब्याट्सम्यान खेलाडीलाई टाटा अल्ट्रोज प्रदान गरिने छ ।
आइपीएल १९ सेप्टेम्बरदेखि शुरु हुने भएको छ । यो भन्दा पहिला नेक्सन...
बजाजले इलेक्ट्रिक स्कुटर चेतकको बुकिङ रद्ध गरेको छ । स्कुटरको बढ्दो बजारलाई मध्यनजर गर्दै कम्पनीले यसअघि बिभिन्न मोडल सार्बजनिक गरेपनि त्यसमा सफल हुन भने सकिरहेकोे थिएन । पछिल्लो समय इलेक्ट्रिक स्कुटरको माग बढ्दै गएको देखेपछि उसले चेतक नामको इलेक्ट्र...
फेसबुक यस्तो प्लेटफर्म बनेको छ जसको प्रयोग विश्वका सबै मानिसले गर्छन् । फेसबुकका सीईओ र फाउन्डर मार्क जुकरबर्ग विश्वको पाँचौं सबैभन्दा धनी मानिसमा पर्छन् । अरबौंको सम्पत्ति भए तापनि मार्क जुकरबर्ग साधारण जिन्दगी र साधारण कार चढ्छन् ।
फक्सवागन गोल्फ...
ब्रिटिश कार कम्पनी लुनाजले विश्वको पहिलो इलेक्ट्रिक रोल्स रोयस सार्वजनिक गरेको छ ।
लुनाज क्लासिक कारलाई इलेक्ट्रिक पावरट्रेनको साथमा इन्टिग्रेट गर्नको लागि प्रख्यात छ । रोल्स रोयस फ्यान्टम भी कार १२० किलोवाट ब्याट्रीको साथमा उपलब्ध रहेको छ । सो क्ला...
विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला र स्पेस एक्सका को–फाउन्डर एलन मस्क विश्वको चौथौ सबैभन्दा धनी व्यक्तिको सूचीमा परेका छन् । एलन मस्कको सम्पत्ति लगातार बढिरहेका कारण उनी विश्वका सबैभन्दा सबैभन्दा धनी व्यक्तिको सो सूचीमा...
एउटा नयाँ इलेक्ट्रिक कार आउँदै छ । जसको रेन्जको निकै चर्चा भएको छ ।
सो कार क्यालिफोर्नियाको स्टार्ट अप कम्पनी लुसिड मोटर्सको हो । जसको नाम एयर इलेक्ट्रिक सेडान रहेको छ । द सनको रिपोर्ट अनुसार फुल चार्जमा सो कारले ८३२ किलोमिटरको दुरी तय गर्छ ।
सो का...