भारत, चीन, बंगलादेश, कोरिया, जापान, थाइल्यान्डलगायतका देशबाट नेपालमा ब्याट्री आयात हुँदै आएको छ ।
छिमेकी मुलुक भारतबाट आयात हुने ब्याट्रीको बजार नेपालमा सबैभन्दा ठूलो रहेको छ । व्यवसायीहरूका अनुसार ९० प्रतिशत ब्याट्री भारतबाटै आउँछ ।
त्यस्तै बंगलाद...