काठमाडौं, मंसिर २६ । भारतसँग सीमा जोडिएका केही व्यापारिक नाकाहरु खुकुलो हुँदै गएका छन् । शनिबार साँझसम्म विराटनगर–जोगबनी नाकाबाट १८ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल, ९ बुलेट ग्यास र १ ट्रक औषधिसहित १ सय ३९ मालबाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी...