नेपाली बजारमा हाल २ दर्जन बढी ब्रान्डका दुई पांग्रे सवारीसाधन उपलव्ध छन् । ती मध्ये आधा दर्जन ब्रान्ड बढी चलनचल्तीमा रहन सफल छन् । यी मध्ये बजाज, होन्डा, यामाहा, हिरो, टीभीएस, र रोयल इन्फिल्ड बढी चल्तीका ब्रान्ड हुन् । यी ब्रान्डमा पनि निश्चित मोडल ब...