चकलेटी अनुहार नभएपनि, सुलुत्त ज्यान नभएपनि, हाइट नभएपनि दयाहाङ राई पछिल्लो समयका सुपरहिट नायक हुन् । राजेश हमाल, आर्यन सिंग्देल त के, पछिल्लो पुस्ताका अनमोल केसी समेतलाई उछिनेर सिल्भर स्क्रिनमा रजाई गरिरहेका छन्, उनी । आँखा चिम्सा भएपनि उनी नेपाली सि...