काठमाडौँ-मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था गरेको छ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआर कोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो।
डिजिटल...
काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ। आफ्नो कर्जा प्रवाह रणनीतिलाई आक्रामक बनाउँदै बैंकले सो लोन सार्वजनिक गरेको हो ।
यो सुविधाअन्तर्गत खरिद मूल्यको ८८...
काठमाडौं । अब नेपाल यातायातका बसमा सवार गर्ने यात्रुले क्युआरर कोड स्क्यान गरेकै भरमा भुक्तानी गर्न सक्ने भएका छन् । मुक्तिनाथ विकास बैंककाे सहयाेगमा नेपाल यातायातले क्युआर कोडबाट बस भाडा तिर्न मिल्ने सुविधा ल्याएकाे हाे ।
काठमाडौं उपत्यकाभित्र सञ्च...
काठमाडौं – ड्याटसनका गाडी किन्नका लागि नविल बैंकले अटो लोन उपलब्ध गराउने भएको छ । नेपालका लागि ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पका अनुसार वार्षिक ७.९९ प्रतिशतमा अटो लोन उपलब्ध हुनेछ ।
नविल बैंकले अटो लोनको सो दरलाई ५ वर्ष सम्म पर...
काठमाडौं – आयसर ब्रान्डका विभिन्न मोडलका बस, ट्रक र टिप्परहरु खरिद गर्ने ग्राहकहरुलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन हिमालयन बैक लिमिटेड र बतास अर्गनाइजेसन अन्र्तगत रहेको इस्टर्न एजेन्सी प्रालि बीच फाइनान्स सम्झौता भएको छ ।
सम...
काठमाडौं – लक्ष्मी बैंकले ल्होत्से बहुउदेश्यीय प्रालिसँगको सहकार्यमा मोबाइल मनि र वालेटबाट क्युआर स्क्यान गरी फोनपे नेटवर्क अन्तर्गत बसको टिकट खरिद गर्न सक्ने सुविधा सुरु गरेको छ ।
क्युआरबाट बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौको...
काठमाडौं – कियाका कार किन्दा नविल बैंकले ७.९९ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ । सो ब्याजदर ५ वर्ष सम्म परिवर्तन गरिने छैन ।
कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज र नविल बैंकबीच हालै यस सम्बन्धी सम्झौता भएको बताइ...
काठमाडौं – नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन मेगा बैंक लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
जेसीबी इन्डिया लिमिटेडका कन...
काठमाडौं - एभरेष्ट इन्स्योरेन्सले पठाओको सबै ग्राहक तथा राइडरको बिमा गर्ने भएको छ । बिहिबार इन्स्योरेन्स कम्पनी र पठाओबीच सबै ग्राहक तथा राइडरको बिमा सम्झौता भएको हो ।
योसँगै अब यस एप मार्फत गाडीमा चढेका र चलाउनेहरुको कुनै पनि कारण बसर दुर्घटना वा अ...
काठमाडौं – हिमालयन बैंकले ७.९९ प्रतिशत ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंकले नयाँ कर्जाको व्याजदर घोषणा गर्दै यस्तो कर्जा सुविधा ल्याएको हो ।
यद्यपि व्यावसायिक प्रयोजनमा उपयोग गरिने सवारी साधनका लागि भने ९.९९ प्रतिशत ब्याज ल...
काठमाडौं – सिद्धार्थ बैंक स्मार्ट एपको प्रयोग गरी क्युआर कोडमार्फत भुक्तानी गर्दा स्कूटर जित्न सकिने भएको छ । क्युआर कोडमार्फत हुने भुक्तानी प्रवद्र्धन गरिरहेको फोन पेको आयोजनामा सिद्धार्थ बैंकका ग्राहकले यस्तो मौका पाउने भएका हुन् ।
सिद्धार्थ बैंकक...
पोखरा – फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालि र माछापुच्छ्रे बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमबीच सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष...
काठमाडौं- सिजि मोटोकर्प र सांग्रिला डेभलपमेन्ट बैंकविच कर्जा सेवा सम्बन्धमा सम्झौता भएको छ । सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजि मोटोकर्पबाट गाडी किन्दा अब सांग्रिला डेभलपमेन्ट बैंकले कर्जा उपलब्ध गराउने छ ।
ग्राहकहरुले सिजि मोटोकर्पबाट नयाँ गाडी ख...
काठमाडौं – अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्स प्रालि र सनराइज बैंकबीच बैंकिङ कर्जा सम्बन्धी सहमती भएको छ । आईएमई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्दा सनराइज बैंकले कर्जा उपलब्ध गराउने गरी सम्झौता भएको हो ।
सम्झ...
काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधि...
काठमाडौ- केही समय यता ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको छ ।
जस अन्तर्गत बैंकले ट्राफिक प्रहरीलाई काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपय...
काठमाडौं – आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्यान्ड र एनएमबी बैंक बीच गाडी खरिदका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख बिजनेस अफिसर सुदेश उपाध्याय र आईएमई...
काठमाडौं – अब गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा ब्याजदर बढाउन नपाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको छ ।
&...
काठमााडौं – नयाँ बाइक किन्न चाहनेहरुका लागि एभरेष्ट बैंकले वार्षिक ९.९८ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ ।
बैंकले ‘बाइक लोन’ स्किम अन्तर्गत सो अफर उपलब्ध गराउने भएको हो । ३ वर्ष भित्र तिर्न सकिने गरी उपलब्ध गराइने सो ऋणमार्फत विभिन...
काठमाडौं – थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स प्रालि र सिद्धार्थ बैंकबीच सार्वजनिक सवारीको क्षेत्रमा डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्ने वारे व्यावसायिक सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतापत्रमा थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्सका तर्फबा...
काठमाडौं – नबिल बैंकले आफ्ना ऋणीलाई ०.२५ प्रतिशत ब्याजदर छुट दिने भएको छ । बैंकले गाडी किन्न, घर जग्गा किन्न र अन्य कुनै व्यवसाय गर्न लिएको कर्जामा साउनदेखि उक्त छुट दिने जानकारी गराएको छ ।
कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणी गम्भीर स...
एनएमबि बैंकले यातायात क्षेत्रमा डिजिटल भुक्तानी च्यानल प्रवर्द्धन गर्न एन-क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त सम्झौताले सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्र...
काठमाडौं - सहूलियपूर्ण कर्जा दिन एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता भएको छ । स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्घन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदार...
काठमाडौं – एभरेष्ट बैंकले ‘चाडपर्व विशेष कर्जा योजना’ अन्तर्गत ९.५५ प्रतिशत ब्याजदरमा गाडी कर्जा र १०.५५ प्रतिशत ब्याजदरमा मोटरसाइकल कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकले हालै सो योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत सबै क्षेत्रलाई स...