नेपाली अटो बजारमा मोटरसाइकल सर्बाधिक रुचाइएको सवारीसाधन हो । गाडीको तुलनामा सस्तो, सजिलो र भरपर्दो साधनको पहिचान बनाएको मोटरसाइकल अधिकांश नेपालीहरुका लागि अत्यावश्यक साधनजस्तै बनेको छ ।
सार्वजनिक यातायात प्रभावकारी नभएका कारण पनि नेपालमा मोटरसाइकल प...