स्कोडा अटो इन्डियाले भारतमा सन् २०२१ मा नयाँ कार सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले हालै कमर्स र इन्डस्ट्री मन्त्रालयको पेन्टेट डिजाइन र ट्रेडमार्क पोर्टलमा ५ नयाँ नाम रजिस्टर गरेको छ । रजिस्टर भएको नाममा कोनार्क, क्लिक, कार्मिक, कस्मिक र कु...