ब्याट्री र चिपको मूल्य घट्ने, १७ लाखको ईभी ११ लाखमा उपलब्ध हुने

ब्याट्री र चिप दुवैको मूल्य घट्ने भएको छ । यसले इलेक्ट्रिक सवारी साधनको बजार परिवर्तन हुने अनुमान गरिएको छ ।

सन् २०२१ मा एक किलोवाट आवर ब्याट्रीको लागत करिव १७ लाख र सन् २०२३ मा १३ लाख रुपैयाँ थियो । तर रिपोर्टका अनुसार सन् २०२५ सम्ममा एक किलोवाट आवर ब्याट्रीको लागत करिव ११ लाख रुपैयाँमा झर्ने अनुमान गरिएको छ ।

हाल बजारमा सामान्यतः १७ देखि १०८ किलोवाटसम्मको ब्याट्री भएका ईभी उपलब्ध छ । ईभीमा ७० प्रतिशत लागत ब्याट्रीमा हुने गरेको छ, जसको कारण ईभीको मूल्य पनि अधिक हुन्छ । तर भारतमा सेमीकन्डक्टर चिप्सको उत्पादनले ईभी कारको लागतमा थप १० प्रतिशत घटाउने अपेक्षा गरिएको छ ।

एमजी मोटर र जेएसडब्ल्यु बीचको साझेदारीले भारतीय बजारमा ईभी गाडीमा ठूलो प्रभाव पार्नेछ । एमजीले सस्तो प्रविधिका लागि चिनियाँ कम्पनी एसएआईसी मोटर्ससँग सम्झौता गरेको छ भने जेएसडब्ल्युसँग आल्मुनियम प्लान्ट छ ।

एमजी मोटर इन्डियाले कमेट ईभीको मूल्य ८ लाखबाट ७ लाख भारु बनाएको छ । सन् २०२५ सम्ममा यो सेगमेन्टका कारको मूल्य ५ लाख भारु हुनेछ । हाल बजारमा यो भन्दा कम मूल्यको पेट्रोल कार उपलब्ध छैन । यसले कार बजारमा ईभीको हिस्सा २.३ प्रतिशतबाट बढेर १० प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

पुरानो स्कुटरलाई पेट्रोल वा विद्युतीय दुवै तरिकाले चल्ने बनाउन मन छ ? यस्तो हुँदैछ कार्य

पुरानो स्कुटरलाई पेट्रोल वा विद्युतीय दुवै तरिकाले चल्ने बनाउन मन छ ? यस्तो हुँदैछ कार्य

सुन्दर यातायातले पेट्रोलबाट चल्ने स्कुटर वा मोटरसाइकललाई मोडिफाई र...

१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना

१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना

काठमाडौं – पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक...

इलेक्ट्रिक गाडी दीगो ई८ किन्दा आइफोन १२ प्रो म्याक्स उपहार

इलेक्ट्रिक गाडी दीगो ई८ किन्दा आइफोन १२ प्रो म्याक्स उपहार

काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा दीगोको इलेक्ट्रिक गाडी ई८ किन्दा आइफोन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...