९७३१ नम्बरको टिकटलाई अटो शोको उपहार, याडिया स्कुटर पाउने

काठमाडौं– अटो शो–२०२३ मा टिकट काटेका एकजना भाग्यशाली विजेताले याडिया इलेक्ट्रिक स्कुटर उपहार पाउने भएका छन् । टिकट काटेर अटो शो अवलोकन गरेका एक जना ग्राहकलाई विद्युतीय स्कुटर उपहार दिने अयोजकको घोषणा अनुसार सोमबार लक्की ड्र गरेर विजेता छानिएको हो ।

२६ भदौदेखि ३१ गतेसम्म टिकट काटेर गएका मध्ये ९७३१ टिकट नम्बर भएका अवलोकनकर्ताले याडिया इलेक्ट्रिक स्कुटर जितेको मेला आयोजनक नाडाले जनाएको छ ।

उक्त टिकट नम्बरका ग्राहकलाई नाडाको सचिवालय टेकुमा सम्पर्क राख्न पनि नाडाले भनेको छ । अटो शो अवलोकन गरेका ७६ हजार एक सय मध्येबाट गोलाप्रथा गरेर भाग्यशाली ग्राहक छानेको नाडाको भनाई छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...