सुरुङमार्गका लागि अर्को कम्पनीको खोजी

ISUZU

yamaha-nepal
tvs-race
thee-go

श्रावण ८, काठमाडौं – निर्माण अनुमतिपत्र दिएको दुई वर्षसम्म अपेक्षाअनुरुप प्रगति नदेखिएपछि काठमाण्डु–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माण गर्न सरकारले नयाँ कम्पनी खोल्न थालेको छ । सरकारले साढे तीन वर्षमा निर्माण सक्ने गरी नेपाल पूर्वाधार विकाश कम्पनी (एनपिबिसिएल) लाई सुरुङमार्ग निर्माण अनुमति दिएपनि अहिलेसम्म वित्तिय व्यवस्थापनसम्म गर्ननसकेको भन्दै नयाँ कम्पनी खोजी थालिएको हो । सुरुङमार्ग बनाउन नयाँ कम्पनी खोज्नेबारे अर्थ,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच आन्तरिक सहमति भइसकेको स्रोत बताउँछ ।

Motorhead


Subscribe Now