क्यास्ट्रोल सेल्फी कन्टेस्ट

ISUZU

thee-go
tvs-race
yamaha-nepal

भदौ १३, काठमाडौं – क्यास्ट्रोल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्न (एनओटिसी) ले ‘क्यास्ट्रोल सेल्फी कन्टेस्ट’ को आयोजना गरेको छ । केही दिन अघि सम्पन्न मेकानिक्स मिटको अवसरमा उक्त कार्यक्रमको घोषणा गरिएको हो । उक्त कार्यक्रममा सहभागी हुन चाहनेले क्यास्ट्रोलको लोगो अंकित ब्यानरमा आफुले खिचेका सेल्फी तस्बिरलाई एनओटिसीको फेसबुक पेजमा अपलोड गरिरहेका छन् ।

उक्त तस्बिर मध्ये सर्वाधिक बढी लाइक पाउने सेल्फी तस्बिरलाई पुरस्कृत गरिने कम्पनीको भनाइ छ ।

Motorhead


Subscribe Now