एकैपटक ८०.७ प्रतिशत बढ्यो बीवाईडीको आम्दानी, सन् २०२३ मा आम्दानीले ग-यो रेकर्ड ब्रेक
चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले गत वर्ष भन्दा २०२३ मा ८०.७ प्रतिशत...
काठमाडौं– नेपालमा बीवाईडी गाडीको बिक्री बढेसंगै आधिकारिक वितरक साइमेक्स ईंक प्रालिले डिसी फास्ट चार्जरको संख्या बढाएको छ । कम्पनीले हाल देशका ११ स्थानमा यस्तो पूर्बाधार विस्तार गरेको हो ।
एट्टो–३, डल्फिन र ई६ लगायत मोडलमा चार्जिङ सेवा उपलब्ध गराउन कम्पनीले ११ स्थानमा चार्जिङ पूर्बाधार सञ्चालन गरेको हो । यसअघि ६ स्थानमा उपलब्ध रहँदै आएको चार्जिङ पूर्बाधारलाई एट्टो३ र डल्फिन मोडल आएपछि थप ५ स्थानमा विस्तार गरेर ११ वटा पुर्याइएको कम्पनीले जनाएको छ । एट्टो–३ र डल्फिन अहिले सर्बाधिक बिक्री हुने ईभीमा पर्छन् ।
साइमेक्स ईंकले हालै नेपालगन्ज, बुटवल, विराटनगर, जनकपुर र नक्सालमा फाष्ट चार्जिङ स्टेसन संचालनमा ल्याएको छ भने यसअघि मुलकोट, काठमाडौंको अनामनगर र गुहेश्वरी तथा पोखरा, नारायणघाट र बिर्तामोडमा यस्तो पूर्बाधार निर्माण गरिएको थियो ।
यीमध्ये मूलकोटमा सञ्चालन गरिएको स्टेशन ६० किलोवाट क्षमताको हो भने वाँकी सवै ३० किलोवाट क्षमताका हुन् । छिट्टै थप डेढ दर्जन स्थानमा पनि चार्जिङ पूर्बाधार विस्तार गर्ने तयारी भइरहेको कम्पनी स्रोतको भनाई छ ।
चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले गत वर्ष भन्दा २०२३ मा ८०.७ प्रतिशत...
बीवाईडीले सन् २०२४ मा ४२ लाख ७२ हजार १४५ सवारी साधन बिक्री गरी रेकर्ड कायम...
न्यु इनर्जी भेइकल र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै सर्वश्रेष्ठ कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...