Check, click, shop
यो हो १ करोड ९५ लाखको सुबारु आउटब्याक

भृकुटीमण्डपमा जारी नाडा अटो शोको सर्बाधिक महंगो गाडी मध्ये सुबारु आउटब्याक पनि एक हो ।

सुबारुको एसयूभी आउटब्याक निकै महंगो गाडीमा पर्छ । यसको मूल्य १ करोड ९५ लाख रुपैयाँ छ ।

यसमा ३.६ लिटरको बक्सर इन्जिन छ । यो सिमेट्रिकल अल ह्विल ड्राइभ गाडी हो ।

जापनिज कम्पनी सुबारु आफैमा लोकप्रिय र प्रतिष्ठित ब्रान्ड हो ।

Subscribe Now