Check, click, shop
राम रतनले पाए हिरो मोटरसाइकल किन्दा १ लाख उपहार

बुटवल – बुटवलस्थित हिरो मोटरसाइकलको सोरुमबाट मोटरसाइकल खरिद गरेका एक जनाले १ लाख रुपैयाँ नगद जित्न सफल भएका छन् ।

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक नेपाल जेनरल मार्केटिङको आधिकारिक बुटवलस्थित आधिकारिक विक्रेताबाट हिरो मोटरसाइकल खरिद गरी बम्पर उपहार योजना अन्र्तगत रुपन्देहीको खडवा बनगाइका राम रतन गुप्ता तेलीले १ लाख रुपैयाँ जितेका हुन् ।

‘दसैं तिहार बन्ने छ हिरोमाञ्चक’ योजना अन्र्तगत लक्की ड्र बाट तेलीले उक्त रकम जितेका हुन् ।

यस अघि सोही सोरुम बाट नयाँ बर्ष २०७५ को अवसरमा हिरो स्प्लेन्डर मोटरसाइकल खरिद गरेका अमुवा–७ रुपन्देहीका सन्दिप बाँनियाले पनि लक्की ड्रमा १ लाख रुपैयाँ उपहार जित्न सफल भएका थिए ।

Subscribe Now