Check, click, shop
बाइक होइन, ट्राइक (भिडियो सहित)

उनले सन् १९५९ मा साथीको खेतबाट स्कुल बसलाई रेस्क्यु गरे । त्यसको इन्टेरियरलाई हाल २८ इन्च छोट्याए ।

यसको पछिल्लो भागमा ट्रकको टायर राखे । उनी अर्थात वाल्ट मोस । वाल्ट मोसले यसलाई बनाएका हुन् ।

वाल्ट मोस ट्रकिङ इन्कको सर्बाधिक प्रसिद्ध सो सवारी साधनलाई सेमी ट्रक पनि भन्न सकिन्छ । यद्यपि यसलाई उनले ट्राइक नाम राखेका छन् ।

हाल यसले सबैको ध्यान खिचेको छ । यसले १ हजार एचपी पावर दिन्छ भने यो ११ फिट लामो छ । बाइक हो, तर पछिल्लो भागमा ट्रकको टायर छ । त्यसैले यसलाई ट्राइक भनिएको हुन सक्छ ।

Subscribe Now