Gulf Ave Trading
नारायणगढ–मुग्लिन सडक तीन दिन सधै खुल्ने
Total
Tata tigro
काठमाडौं – नारायणगढ–मुग्लिन सडक यही पुस ३० देखि माघ २ गतेसम्म सधै खुल्ने भएको छ । हाल यो सडक प्रत्येक दिन राती १० बजेदेखि भोलिपल्ट विहान ४ बजेसम्म बन्द गरिदै आएको छ ।

नेपालीहरुको चाड माघे संक्रान्ति (माघी) लाई मध्यनजर गरी तीन दिनका लागि खुला गरिएको नारायणघाट–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

आयोजनाले एक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो । गत पुस १८ गतेदेखि यो सडक रातको समयमा बन्द गरी निर्माण कार्य भइरहेको छ ।

 

Subscribe Now