Check, click, shop
दसैंको उपलक्ष्यमा हिरोको हिरोमाञ्चक, बाइक किन्दा १ लाख सम्म क्यास

काठमाडौं – हिरोले ‘दसैं तिहार बन्नेछ हिरोमाञ्चक’ अफर ल्याएको छ । यस अफर अन्तर्गत हिरोले आफ्ना ग्राहकहरुका लागि स्कुटरमा ८ हजार रुपैयाँ र बाइकमा ६ हजार रुपैयाँ पक्का छुटको व्यवस्था गरेको छ ।

यसका साथै हरेक स्क्र्याचमा १ लाख रुपैयाँसम्मको क्यासको व्यवस्था गरेको छ । बम्पर उपहारको रुपमा हिरोले हरेक १५ दिनमा १ लाख रुपैयाँ दिने व्यवस्था गरेको हो ।

नेपालमा नेपाल जेनरल मार्केटिङ प्रालिले हिरोका बाइकहरु बिक्री–वितरण गरिरहेको छ ।

 

Subscribe Now