Check, click, shop
ब्रिजस्टोनको स्किम : दुई टायर किन्दा एउटा ज्याकेट सित्तैमा

काठमाडौं – दुई वटा ब्रिजस्टोन टायर किन्दा एउटा ज्याकेट सित्तैमा पाइने भएको छ ।

ब्रिजस्टोन टायरले दसैं, तिहार तथा छठको उपलक्ष्यमा सो स्किम ल्याएको हो ।

सो योजना असोज १५ देखि प्रारम्भ भई आगामी कार्तिक ३० सम्म लागू हुनेछ ।

नेपालमा एटीसी प्रालिले ब्रिजस्टोन टायरको बिक्री–वितरण गरिरहेको छ ।

ब्रिजस्टोन ब्रान्डले हरेक वर्ष आफ्ना ग्राहकलाइ ध्यानमा राखी विभिन्न उपहार योजना ल्याउने गरेको छ । ५७ वर्षदेखि ब्रिजस्टोन ब्रान्डका टायर बजारमा उपलब्ध छन् ।

Subscribe Now