केटीएम ड्युक ३९० बन्यो ‘इन्डियन बाइक अफ द इयर २०१८’

पुष ४,२०७४
केटीएम ड्युक ३९० बन्यो ‘इन्डियन बाइक अफ द इयर २०१८’

भारतमा प्रदान गरिने प्रतिष्ठित ‘इन्डियन बाइक अफ द इयर २०१८’ (IMOTY 2018) बाट केटीएम ड्युक ३९० बाइक पुरस्कृत भएको छ ।

सो पुरस्कारका लागि यामाहा एफजेड २५ र ट्रायम्फ स्ट्रिट ट्रिपल बाइकले समेत निकै नै कठीन प्रतिस्पर्धा गरेका थिए । टप फाइभमा यी तीन बाइक वाहेक होन्डा अफ्रिका ट्विन र बजाज डोमिनार समेत परेका थिए ।

Key Specs of New KTM Duke 390

Displacement 373.2 cc
No. of Cylinders 1
No. of Gears 6
Maximum Power 42.90 Bhp @ 9000 rpm
Maximum Torque 37 NM @ 7000 rpm
Seat Height 830 mm
Ground Clearance 185 mm
Kerb/Wet Weight 163 kg
Fuel Tank Capacity 13.5 litres

यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिन्छ । स्टाइलिङ, भ्याल्यु फर मनी, टेक्निकल इनोभेसन, बिल्ड क्वालिटी, फ्युल इकोनोमी, पर्फमेन्स, प्राक्टिकालिटी जस्ता विभिन्न प्यारामिटरका आधारमा अटो क्षेत्रका विशिष्ट ब्यक्तिहरुको निर्णायक मण्डलले यो पुरस्कार सिफारिश गर्छ ।

हुन्डाई भर्ना बन्यो ‘इन्डियन कार अफ द इयर २०१८’

गत वर्ष टीभीएस ‘अपाचे आरटीआर २०० ४भी’ ले यो पुरस्कार पाएको थियो ।

टीभीएस अपाचे आरटीआर २०० ४भी बन्यो ‘इन्डियन मोटरसाइकल अफ द इयर २०१७’
कमेन्ट गर्नुहोस्