Check, click, shop
यस्तो छ बजाज मोटरसाइकलको नयाँ मूल्य सूची

काठमाडौं - युवा देखि वृद्धसम्म सवैको रोजाइमा बजाज मोटरसाइकल पर्ने गरेको छ । नेपाल सरकारले मोटरसाइकलको कर वढाए सगैं नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले बजाज मोटरसाइकलको मूल्य बढाएको छ । कम्पनीले नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

बजाज मोटरसाइकलको सवै भन्दा बढी मूल्य पर्ने मोटरसाइकल ४०० सीसीको डोमिनार हो । यो मोटरसाइकलको मूल्य ५ लाख ८९ हजार ९ सय रहेको छ । त्यसै गरी २०० सीसीको पल्सर आरएस मोटरसाइकलको मुल्य ३ लाख ९९ हजार ९ सय रहेको छ ।

नेपाली बजारमा बजाज मोटरसाइकलको डोमिनार, पल्सर, भी, एभेन्जर, डिस्कभर, प्लाटिना मोडलका ४०० देखि १०० सीसी सम्मका मोटरसाइकलहरु उपलब्ध रहेका छन् । बजाजको १०० सीसीको इएस मोटरसाइकल सवै भन्दा कम मुल्य पर्ने मोटरसाइकल हो । यसको मुल्य नेपाली वजारमा १ लाख ६१ हजार ९ सय रहेको छ ।

बजाज मोटरसाइकलको अन्य मोडलहरुको मुल्य यसप्रकार रहेको छ ।

डोमिनार 

Dominar 400 cc      5,89,900

पल्सर

pulsar RS 200 cc      3,99,900

Pulsar NS 200 cc      3,18,900

Pulsar F  220 cc       3,11,900

Pulsar New  160 cc   2,89,900

Pulsar NS 160 cc      2,86,900

Pulsar   180 cc         2,79,900

Pulsar R (TD)  150 cc 2,57,900

Pulsar  150 cc           2,49,900

भी

Bajaj V 15  150 cc   2,15,900

Bajaj V 12   150 cc 1,79,900

एभेन्जर

Avenger Cruise  220 cc     3,39,900

Avenger street  220 cc     3,19,900

Avenger Street  180 cc    2,99,900

डिस्कभर

Discover Disc s 150 cc   2,05,900

Discover Disc  125 cc     1,94,900

Discover Drum 125 cc   1,86,900

प्लाटिना

Platina ES  100 cc      1,61,900

http://nepalauto.com/price-list/bajaj

Subscribe Now