Gulf Ave Trading
नारायणगढ–मुग्लिन सडक ४ दिन खुला
Total
Tata tigro
चितवन — चितवनको नारायणगढ–मुग्लिन सडक ४ दिन खुला रहने भएको छ । माघे संक्रान्तिलाई मध्यनजर गर्दै राति बन्द हुँदै आएको सडक ४ दिन सम्मका लागि खुल्ला गर्न लागिएको हो । उक्त सडक आज राति देखि माघ २ गते सम्म राति खुल्ला रहने छ ।

माघ १ गतेको मकर मेलामा उक्त सडक खण्ड हुदैं तिर्थालु देवघाट आउने भएकाले सडक खुल्ला गर्ने निर्णय गरिएको हो । पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । अहिले सम्म निर्माणको काम ७१ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।

Subscribe Now